माल्दिभ्सविरुद्ध रेखा एक्लैको ५ गोल – Nepal Press

माल्दिभ्सविरुद्ध रेखा एक्लैको ५ गोल

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत अहिले भइरहेको खेलमा मालदिभ्सविरुद्ध नेपालकी रेखा पौडेल एक्लैले ५ गोल गरेकी छन् ।

दशरथ रंगशालामा भइरहेको खेलमा नेपाल ९-० गोलले अगाडि छ ।

पहिलो हाफको ३२ र ४२औं मिनेटमा गोल गरेकी रेखाले ४८औं मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् । त्यसपछि उनले ६३ र ७८औं मिनेटमा गोल थपेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *