बमको हल्लापछि भिस्तारा एयरको जहाजमा प्रहरीको सर्च – Nepal Press

बमको हल्लापछि भिस्तारा एयरको जहाजमा प्रहरीको सर्च

कैलाली। त्रिभुवन विमानस्थलमा अवतरण भएको एउटा जहाजमा बम रहेको हल्लापछि प्रहरीले सर्च थालेको छ ।

भिस्ताराको जहाजलाई छुट्टै राखेर प्रहरीले सर्च गरिरहेको विमानस्थल स्रोतले बतायो । यूके १५५ कलसाइनको यो विमान दिल्लीबाट साढे ४ बजे काठमाडौं ल्याण्ड भएको थियो । विमानमा १५७ यात्रु थिए ।

बम रहेको भए पत्ता लगाउन प्रहरीले तालिम प्राप्त कुकुरको सहायता लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *