हङकङ सिक्सेसका लागि नेपाली टोलीको घोषणा, अस्ट्रेलिया र इङ्ल्यान्डसँग खेल्ने – Nepal Press

हङकङ सिक्सेसका लागि नेपाली टोलीको घोषणा, अस्ट्रेलिया र इङ्ल्यान्डसँग खेल्ने

काठमाडौं । हङकङ सिक्सेस क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टोलीको घोषणा गरिएको हो ।

टोलीमा लोकेश बम, नारायण जोशी, विवेक यादव, प्रतिश जीसी, दीपेन्द्र रावत र रसिद खान रहेका छन् । प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् ।

नेपालले इङ्ल्यान्डसँग नोभेम्बर १ र अस्ट्रेलियासँग नोभेम्बर २ मा खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *