नेपालले ताजिकिस्तानमा मैत्रिपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने – Nepal Press

नेपालले ताजिकिस्तानमा मैत्रिपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टाेलीले  ताजिकिस्तानमा तीन देश सहभागी हुने मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने भएको छ।

प्रतियोगितामा नेपाल, ताजिकिस्तान र अफगानिस्तान सहभागी हुनेछन्।

प्रतियोगिता नोभेम्बर १३ देखि १९ तारिखसम्म सन्चालन हुने छ। नेपालले नोभेम्बर १३ मा ताजिकिस्तान र नोभेम्बर १६ मा अफगानिस्तानसँग खेल्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर