पहिलो हाफमै भारतविरुद्ध बंगलादेशको ३ गोल – Nepal Press

पहिलो हाफमै भारतविरुद्ध बंगलादेशको ३ गोल

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत अहिले भइरहेको खेलमा बंगलादेशले ५ पटकको विजेता भारतमाथि दबदबापूर्ण प्रदर्शन गरेको छ ।

दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफ जारी रहँदा बंगलादेश ३–१ गोलले अगाडि छ ।

बंगलादेशले ३–० गोलको अग्रता लिएको एक मिनेटमा भारतले गोल फर्काएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर