श्रीलंकाविरुद्ध १३ मिनेटभित्रै नेपालको अग्रता तेब्बर – Nepal Press

श्रीलंकाविरुद्ध १३ मिनेटभित्रै नेपालको अग्रता तेब्बर

काठमाडौं । घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध नेपालले १३ मिनेतमै तेस्रो अग्रता लिएको छ ।

नेपालले खेल सुरु भएको १३ मिनेटभित्र ३ गोल गरेको हो । नेपालका लागि सविता रानामगर, सावित्रा भण्डारी र रेखा पौडेलले १–१ गोल गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *