‘सत्ताको दुरुपयोग बन्द गर’ भन्दै माइतीघरमा रास्वपाको प्रदर्शन (तस्बिरहरू) – Nepal Press

‘सत्ताको दुरुपयोग बन्द गर’ भन्दै माइतीघरमा रास्वपाको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न ७ दिन म्याद थपिएपछि सो पार्टीका कार्यकर्ताहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

रास्वपाले केपी शर्मा ओली नेतृत्वको सरकार राजनीतिक प्रतिशोध साधेको भन्दै माइतीघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले ‘तानाशाही पाराले दुःख पायो साराले’, ‘सहकारी पीडितको एउटै माग बचत रकम फिर्ता गर’, ‘सत्ताको दुरुपयोग बन्द गर’, ‘सरकार, दम्भ नदेखाऊ नेपाली जनता जिउँदै छन्’, ‘८८ अर्ब फिर्ता गर’, ‘सत्य कहिल्यै ढल्दैन’ नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।


प्रतिक्रिया

One thought on “‘सत्ताको दुरुपयोग बन्द गर’ भन्दै माइतीघरमा रास्वपाको प्रदर्शन (तस्बिरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर