यी हुन् हिजोको मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सूचीसहित) – Nepal Press

यी हुन् हिजोको मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गरेका १२ निर्णय आज सार्वजनिक गरिएको छ ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनबीच उक्त निर्णय सार्वजनिक गरेका हुन् ।

क्याविनेटको निर्णयहरूमध्ये पाँचथरको फालेलुङ गाउँपालिका-५ मा केही महिनाअघि सकेट बम विस्फोटमा ज्यान गुमाएका दिप्सन साँवा र प्रिन्सा साँवाको परिवारलाई बढीमा ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराइने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर