बालुवाटार बैठकपछि कांग्रेस : ओली सरकार सफल हुँदैछ, फेरिने हल्लामा सत्यता छैन (भिडिओ) – Nepal Press

बालुवाटार बैठकपछि कांग्रेस : ओली सरकार सफल हुँदैछ, फेरिने हल्लामा सत्यता छैन (भिडिओ)

काठमाडौं । गृहमन्त्री रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन सफल भएको दाबी गरेका छन् ।

बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारले प्रभावकारी ढंगले अघि बढेको जिकिर गरे ।

उनले सरकार परिवर्तन हुँदैछ भनेर चलाइएको हल्लामा कुनै सत्यता नभएको बैठकले निष्कर्ष निकालेको उनले सुनाए । उनले सत्ता साझेदार दलहरुबीच ११/१५दिनमा छलफल गरेर थप प्रभावकारी बनाउने सहमति भएको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर