विष्णु रिजालको टिप्पणी- आजको जुलुसले माओवादीको ओरालो यात्राको शृंखला प्रष्ट देखायो – Nepal Press

विष्णु रिजालको टिप्पणी- आजको जुलुसले माओवादीको ओरालो यात्राको शृंखला प्रष्ट देखायो

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले नेकपा माओवादी केन्द्रको ओरालो यात्राको शृंखला आज काठमाडौंमा गरेको प्रर्दशनले देखिएकोे टिप्पणी गरेका छन्।

आज माओवादीले सरकारविरुद्ध खवरदारी सभा गर्नुअघि लिकालिएको जुलुसले माओवादीको ओरालो यात्रा देखाएको बताए।

उनले माओवादीको २०६६ मा कथित नागरिक सर्वोच्चताका लागि भएको अनिश्चितकालीन आमहडतालु पनि देखिएकै भोगिएको स्मरण गरेका छन्।

उनले भनेका छन्, ुशहरी जनविद्रोह पनि देखिएकै हो । ०७० को निर्वाचनमा शर्मनाक पराजय भएपछिको अदृश्य धाँधलीका विरुद्धुको आन्दोलन पनि देखिएकै हो । आजको जनप्रदर्शन पनि देखियो । आजको जुलुशबाट थप प्रस्ट भएको छ– माओवादीको ओरालो शृंखला यहीँ रोकिनेवाला छैन ।ु


प्रतिक्रिया

One thought on “विष्णु रिजालको टिप्पणी- आजको जुलुसले माओवादीको ओरालो यात्राको शृंखला प्रष्ट देखायो

  1. मैले पनि त्यहि भनेको । प्रचण्ड र उनका आसेपासे मात्र छन् । जनता छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर