१५ मिनेटभित्रै बंगलादेशको दुई गोल, भुटान दबाबमा – Nepal Press

१५ मिनेटभित्रै बंगलादेशको दुई गोल, भुटान दबाबमा

काठमाडौं। नेपालमा जारी साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा अहिले भुटान र बंगलादेश भिडिरहेका छन्।

दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफ जारी रहँदा बंगलादेश २(० गोलले अगाडि छ। सुरुवाती १५ मिनेटमा बंगलादेशले दुई गोल गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *