सेमिफाइनलमा बंगलादेशको गोल वर्षा, भुटान निरिह – Nepal Press

सेमिफाइनलमा बंगलादेशको गोल वर्षा, भुटान निरिह

काठमाडौं। साविक विजेता बंगलादेशले नेपालमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको अहिले भइरहेको सेमिफाइनलमा भुटानमाथि गोल वर्षा गरेको छ।

दशरथ रंगशालामा भइरहेको खेल सकिँन लाग्दा बंगलादेश ७-१ गोलले अगाडि छ। बंगलादेश पहिलो हाफमै ५-१ गोलले अगाडि थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *