माइतीघरमा आज पनि रास्वपाको विरोध (६ तस्बिर)

२०८१ कार्तिक ११ गते १६:२०

काठमाडौं । पार्टी सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाले आज पनि माइतीघरमा प्रदर्शन गरेको छ । रविलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको जिकिर गर्दै आएको रास्वपाले देशव्यापी आन्दोलन गर्ने उद्घोष गरेअनुरूप माइतीघरमा प्रदर्शन गरिरहेको हो ।
यसअघि पोखरामा निरन्तर आन्दोलन गर्दै आएको रास्वपाले शुक्रबारदेखि विरोधका कार्यक्रम काठमाडौं केन्द्रित गरेको छ ।
प्रदर्शनकारीले अधिनायकवाद चल्दैन, प्रतिवेदन के भन्छ-८७ अर्ब ले भन्छ, दुई तिहाइको दम्भ चल्दैन, सत्ताको दुरुपयोग बन्द गर ।
प्रतिक्रिया
सहकारी ठगका मतियारहरू माइतीघरमा जम्मा भएर बाटो हिड्नेलाइ दुख्ख दिएका छन् ।
सहकारी ठगीका पीडितहरूले अनेकौं पीडा भोग्नुपरेको छ। उनीहरूले आफ्नो जीवनभरको कमाइ गुमाउनुका साथै मानसिक तनाव, आर्थिक संकट, र सामाजिक अपमान जस्ता समस्याहरू झेल्नुपरेको छ।
यौटा ठगको पछी लाग्नुभन्दा यतातिर न्याय कहिले, कसले दिने ?