रोकिएको एक घण्टापछि सुरु खेलमा नेपालले फर्कायो गोल – Nepal Press

रोकिएको एक घण्टापछि सुरु खेलमा नेपालले फर्कायो गोल

काठमाडाैं । दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिपको दोस्रो सेमिफाइलनमा भारतविरुद्ध नेपालले बराबरी गोल फर्काएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *