अमेरिकाविरुद्ध नेपालको शानदार सुरुवात – Nepal Press

अमेरिकाविरुद्ध नेपालको शानदार सुरुवात

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिकाविरुद्द नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

अमेरिकामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १५ ओभर २ बलमा विना विकेटको क्षतिमा ९८ रन जोडेको छ ।

नेपालका ओपनर अनिल शाह ४४ र आसिफ शेख ५२ रनमा खेलिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *