म्यानचेस्टर युनाइटेडको खराब लय – Nepal Press

म्यानचेस्टर युनाइटेडको खराब लय

हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपिएल)को यो सिजनमामा आफ्नो खराब लयलाई जारी राखेको छ ।

जारी सिजनको ९ खेल खेलिसकेको म्यान यु ले आइतबार राती सम्पन्न खेलमा वेस्टह्याम्प सँग पराजित हुँदै तालिकामा थप कमजोर बनेको हो ।

वेस्टह्यामसङ्ग २-१ ले पराजित भएसँगै यो सिजनमा उसको पराजयको सङ्ख्या ४ पुगेको हो भने तीनमा जित र दुई बराबरी भएको छ ।

पराजित भएपछि युइनाइटेड तालिकाको १४ औँ स्थानमा पुगेको छ भने वेस्टह्याम्प १३ औँ स्थानमा छ ।

आइतबार भएको अर्को खेलमा क्रिष्टल प्यालेससङ्ग टोटनह्याम्प १-० ले पराजित भएको छ भने एस्टन भिल्ला-वर्नमाउथ तथा इभर्टन-फुलहम बराबरीमा रोकिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *