नेपाल र बंगलादेशबीचको खेल हेर्न दर्शकको उत्साहः साढे ३ घण्टा अगाडिदेखि लाइनमा (तस्बिरहरु) – Nepal Press

नेपाल र बंगलादेशबीचको खेल हेर्न दर्शकको उत्साहः साढे ३ घण्टा अगाडिदेखि लाइनमा (तस्बिरहरु)

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न दर्शकहरुको उत्साह हेर्नलायक छ ।

दशरथ रंगशालामा साँझ साढे ६ बजेदेखि हुने खेलका लागि हजारौं दर्शकहरु स्टेडिय प्रवेश गर्न करिब साढे ३ घण्टा अगाडिदेखि नै लाइनमा बसेका छन् ।

कतिले नेपालको झण्डा त कतिले राष्ट्रिय टोलीको जर्सी लगाएर लामवद्ध भएका छन् ।

एन्फाले आजै मात्र फाइनलको टिकट भौतिक उपस्थितिमै काटेको थियो । जसमा करिब ३ घण्टामै टिकट बिक्री भएको थियो ।

हेर्नुस् तस्बिरहरुः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर