भाइटीकाका दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा भक्तजनको भिड (तस्बिरहरू / भिडिओ) – Nepal Press

भाइटीकाका दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा भक्तजनको भिड (तस्बिरहरू / भिडिओ)

काठमाडौं । भाइटीकाका अवसरमा रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भक्तजनको भिड लागेको छ ।

भाइटीकाका दिन मात्र खुला हुने यो मन्दिरमा बिहानैदेखि भाइटीका मनाउने भक्तजनको भिड लागेको हो ।

 

भाइटिकाको अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *