तिहारपछि शेयर बजार स्थिर, ४ अर्ब २० करोडको कारोबार – Nepal Press

तिहारपछि शेयर बजार स्थिर, ४ अर्ब २० करोडको कारोबार

काठमाडौं । तिहारपछि आज पहिलो दिन खुलेको शेयर बजार स्थिर रहेको छ । आज ०.२१ अंकले घटेको हो । नेप्से २६७७.४० अंकमा आएको छ ।

३०२ कम्पनीका ९७ लाख १३ हजार ७ सय ३० कित्ता खरिद विक्री भएको छ । जसमा ४ अर्ब २० करोड ५५ लाख ५ हजारभन्दा धेरैको शेयर खरिद बिक्री भएको हो ।

सुपरमाई हाइड्रो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । समाज लघुवित्त र यूनाइटेड मोदी हाइड्रोको क्रमशः ९.९५, ९.५१ शेयर मूल्य वृद्धि भएको छ ।

नेपाल फाइनान्सको सबैभन्दा धेरै शेयर कारोबार भएको छ । सो कम्पनीको हाज २९ करोड ९० लाख ८४ हजार धेरैको शेयर कारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर