मनाङेले भने- फैसलाको पूर्णपाठ पाएपछि आफैं अदालत उपस्थित हुन्छु – Nepal Press

मनाङेले भने- फैसलाको पूर्णपाठ पाएपछि आफैं अदालत उपस्थित हुन्छु

पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतवाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा आँफै उपस्थित हुने बताएका छन् ।

मनाङेले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै सर्वोच्चको फैसला प्राप्त नगरेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *