रवि पक्राउ परेपछि पहिलो पटक रास्वपा संसदीय दलको अनौपचारिक बैठक बस्दै – Nepal Press

रवि पक्राउ परेपछि पहिलो पटक रास्वपा संसदीय दलको अनौपचारिक बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको अनौपचारिक बैठक बोलाएको छ ।

पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि पहिलो पटक सांसदहरु छलफल गर्न लागेका हुन् ।

बैठक सिंहदरबारमा साढे १ बजेबाट सुरु हुनेछ । बैठकका एजेण्डा सार्वजनिक गरिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर