दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति (भिडिओ)
नेपाल प्रेस
२०८१ मंसिर ५ गते १३:२८
काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतले ५ दिनको म्याद थप गरेको छ ।
काठमाडौं जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको सीआईबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
‘फेक डकुमेन्ट’ को सहारा लिएर प्रसाईँले प्रधानमन्त्री केपी ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीहानीलगायतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
प्रतिक्रिया
One thought on “दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
दोषि छ भने ठोक्नु, नभए छाड्नु