अमृत राईलाई परराष्ट्र कामु सचिवकाे जिम्मेवारी – Nepal Press

अमृत राईलाई परराष्ट्र कामु सचिवकाे जिम्मेवारी

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई कायम मुकायम सचिव तोकिएका छन् ।

मन्त्रिपरिषद्को बिहीबार साँझ सिंहदरबारमा बसेको बैठकले उनलाई कायममुकायम मुकरर गर्दै राजदूत सिफारिस भएकी हालकी सचिव सेवा लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको हो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर