शहरी विकास मन्त्रालयको सचिवकाे जिम्मेवारी सिग्देललाई
नेपाल प्रेस
२०८१ मंसिर १६ गते २१:५०
काठमाडौं । शहरी विकास मन्त्रालयको सचिवको जिम्मेवारी गोपाल सिग्देललाई दिइएको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा आयोगमा कार्यरत सिग्देललाई शहरी विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको हो ।
यस अघि शहरी विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका मणिराम गेलालले ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि मन्त्रालयको सचिवको पद रिक्त रहेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर