अमेरिकाद्वारा युक्रेनलाई ७२ करोड ५० लाख डलर सहयोग – Nepal Press

अमेरिकाद्वारा युक्रेनलाई ७२ करोड ५० लाख डलर सहयोग

वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाले २०२२ फेब्रुअरी २४ देखि युक्रेनविरुद्ध चलिरहेको सैन्य अपरेशनको लागि ठूलो मात्रामा मिसाइलसहित ७२ करोड ५० लाख मिलियन डलरको अतिरिक्त सैन्य सहायता प्याकेज घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले एक विज्ञप्तिमार्फत राष्ट्रपति जो बाडेनले रक्षा विभाग (पेन्टागन)लाई किभलाई आफ्नो क्षेत्रीय, स्वतन्त्रता र स्वाधीनताको तत्काल रक्षा गर्न आवश्यक उपकरणहरू उपलब्ध गराउन निर्देशन दिएका छन् ।

सुलिभानले आफ्नो कार्यकाल समाप्त हुनुअघि युक्रेनलाई सयौं, हजारौं तोप र थप मिसाइललगायत महत्वपूर्ण क्षमताहरू प्रदान गर्ने बाइडेन प्रशासनको अभिप्रायलाई पुष्टि गरेका छन् । पछिल्लो समयममा अमेरिकालाई युक्रेनको मुख्य सैन्य समर्थक मानिन्छ । -रासस/क्यूएनए


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर