पत्रकार महासंघका ४ जिल्ला अध्यक्ष निर्विरोध, चौतारीका ३ र युनियनका १ उम्मेदवार निर्वाचित
नेपाल प्रेस
२०८१ मंसिर २६ गते १८:१४
काठमाडौं । नेपाल पत्रकार महासंघका ४ जिल्ला अध्यक्ष सर्वसम्मत चयन भएका छन् ।
पत्रकार सम्बद्ध संगठनहरुको आपसी सहमतिमा जिल्ला नेतृत्व चयन भएकामा दोलखा, काभ्रेपलाञ्चोक र खोटाङ जिल्ला अध्यक्षमा प्रेस चौतारी र दाङ जिल्लामा प्रेस युनियनका पत्रकार नेताहरु सर्वसम्मत भएका हुन् ।
सर्वसम्मत हुनेमा दोलखामा प्रभु जिरेल, काभ्रेमा विनोद न्यौपाने र खोटाङमा हरिबोल गजुरेल तथा दाङमा सन्ताेष सुवेदी रहेका छन् । आपसी सहमतिमा कार्य समितिमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।
अन्य केही जिल्लामा पनि सर्वसम्मत नेतृत्वको प्रयास भइरहेको छ ।
प्रतिक्रिया
One thought on “पत्रकार महासंघका ४ जिल्ला अध्यक्ष निर्विरोध, चौतारीका ३ र युनियनका १ उम्मेदवार निर्वाचित”
Leave a Reply
सम्बन्धित खवर
congratulations n best wishes dolakha,kabhre,khotang n daang new leaders.