पत्रकार महासङ्घ अध्यक्षमा निर्मला शर्मा विजयी हुने निश्चित, गणना हुन बाकी भन्दा धेरै मतको अग्रता
नेपाल प्रेस
२०८१ मंसिर २९ गते २१:३४
नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्माको जित निश्चित भइसकेको छ ।
गणना हुन बाकी मत भन्दा धेरै मतान्तर भएपछि शर्माको जित निश्चित भएको हो । अहिले पनि एक हजार बढि मतले शर्माले लिड गरिरहेकी छन् ।
शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् । विष्ट भने प्रेस युनियनको विद्रोही हुन् । उनलाई प्रेस सेन्टर र समाजवादी प्रेस सङ्गठनको समर्थन रहेको छ ।
प्रतिक्रिया
2 thoughts on “पत्रकार महासङ्घ अध्यक्षमा निर्मला शर्मा विजयी हुने निश्चित, गणना हुन बाकी भन्दा धेरै मतको अग्रता”
Leave a Reply
सम्बन्धित खवर
good news.
बधाई तथा शुभकामना