नेकपा एसले आज नेताहरूको जिम्मेवारी तोक्ने – Nepal Press

नेकपा एसले आज नेताहरूको जिम्मेवारी तोक्ने

काठमाडौं । नेकपा एसले आज नेताहरूको जिम्मेवारी तोक्ने भएको छ ।

मंसिर २६ गतेबाट बैठक जारी छ ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आज पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे पनि निर्णय सार्वजनिक गरिनेछ।

बैठकले तत्काल कुनैपनि कम्युनिष्ट पार्टीसँग एकता नगर्ने निर्णय गरिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *