जीबीसहित १९ जनाविरुद्ध पुरक अभियोग दर्ता, थप ४० कराेड बिगाे दाबी (भिडिओ) – Nepal Press

जीबीसहित १९ जनाविरुद्ध पुरक अभियोग दर्ता, थप ४० कराेड बिगाे दाबी (भिडिओ)

पाेखरा । सरकारी वकिल कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगीमा संलग्न १९ जनाविरुद्ध थप अभियोग दर्ता भएको छ ।

यसअघि अदालतबाट मुद्दा चलेका जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता भएको जिल्ला अदालत कास्कीका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *