रविसहित ३१ जनाविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा पेश – Nepal Press

रविसहित ३१ जनाविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा पेश

पोखरा । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश भएको छ ।

सरकारी वकिल कार्यालय कास्कीले प्रमाणपत्र र मिसिलसहितको अभियोग अदालतमा पेश गरेको हो । अहिले कास्की अदालतले रुजु गर्ने काम गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर