राप्रपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्य सचिवमा आचार्यसहित तीन जना मनोनीत
नेपाल प्रेस
२०८१ पुष ७ गते २१:१०
काठमाडौं । राप्रपा अध्यक्ष एवं अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख राजेन्द्र लिङ्देनले विभागको सदस्य सचिव र दुई जना सदस्य मनोनीत गरेका छन् ।
उनले पार्टीको विधानबमोजिम विभागको सचिवमा केन्द्रीय सदस्य सुरेश आचार्य (सुनसरी) र सदस्यमा पार्टीका केन्द्रीय सदस्यद्वय हिक्मत जङ्ग कार्की (स्याङ्जा) र स्वाती थापा (रूपन्देही) लाई मनोननीत गरेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर