स्वास्थ्य र आर्थिक नीति तथा योजना विभागमा देउवाले मनोनीत गरे सदस्य – Nepal Press

स्वास्थ्य र आर्थिक नीति तथा योजना विभागमा देउवाले मनोनीत गरे सदस्य

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको दुई विभामा १०/१० सदस्य मनोनयन गरेका छन्।

स्वास्थ्य र आर्थिक नीति तथा योजना विभागमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

उनका अनुसार दुवै विभागमा पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सभापति देउवाले सदस्य मनोनयन गरेको हुन्।

स्वास्थ्य विभागमा केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव प्रमुख रहेका छन् भने आर्थिक नीति तथा योजना विभागमा केन्द्रीय सदस्य प्रा।डा। गोविन्दराज पोखरेल प्रमुख रहेका छन्।

-स्वास्थ्य विभाग

लक्ष्मीराज पाठक, कैलाली

मुक्तिराम श्रेष्ठ, अर्घाखाँची

अनिलकुमार झा, सप्तरी

सुमन कर्माचार्य, रामेछाप

सुशीलनाथ प्याकुरेल, ललितपुर

श्यामचन्द्र यादव, धनुषा

ईश्वर कार्की, झापा

विष्णुप्रसाद भट्टराई, स्याङ्जा

पुजा फुयाल, सोलुखुम्बु

वुधिसरा सुनुवार, सुर्खेत

-आर्थिक नीति तथा योजना विभाग

प्रा. विनय कुसियत, धनुषा

प्रा.डा. रश्मी राजभण्डारी, काठमाडौं

डा. सुदन ओली, रोल्पा

डा. ईशा घर्ती, लम्जुङ

डा. रेवतबहादुर कार्की, ओखलढुंगा

डा. प्रताप छत्कुली, धादिङ

डा. राजेन्द्र बीर चन्द, कैलाली

अमरबहादुर रोकाय, सुर्खेत

राजकुमार त्रिपाठी (आरके) धादिङ

होमप्रसाद घिमिरे, ललितपुर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर