इँट्टाभट्टामा कच्चा इँट्टा बनाउन चटारो (तस्बिरहरु) – Nepal Press

इँट्टाभट्टामा कच्चा इँट्टा बनाउन चटारो (तस्बिरहरु)

भक्तपुर । भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको इँट्टाभट्टामा उद्योगीहरुले विगत झैं यस वर्ष पनि इट्टा पोल्ने तयारी थालेका छन् ।

माघबाट इँट्टा पोल्न सुरू हुने भएकाले कच्चा इँट्टा बनाउन उनीहरुलाई भ्याइनभ्याई छ ।

वातावरण मन्त्रालयको आग्रहलाई स्वीकार गर्दै उद्योगीहरुले केही ढिलागरी इँट्टाभट्टामा इँट्टा पोल्न आगो लगाउने तयारी गरेसँगै कच्चा इट्टा बनाउन उनीहरुलाई अहिले चटारो छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *