टुकुचा खोलामा ढल र थुप्रिएको फोहोर (तस्बिरहरू) – Nepal Press

टुकुचा खोलामा ढल र थुप्रिएको फोहोर (तस्बिरहरू)

काठमाडौं । सिंहदरबारको मूल गेट र भद्रकालीबिचको पुलमुनि टुकुचा खोलामा प्लास्टिकजन्य फोहोरको थुप्रो देखिन्छ।

यो दृश्य राजधानीमा बस्ने मान्छेले प्रकृतिमाथि गरेको ज्यादतीको एक ज्वलन्त उदाहरण हो ।

बर्खाको पानीबाहेक टुकुचामा अरू केही बग्छ भने त्यो वरिपरिका बस्तीले हुल्ने ढल र दूषित पानी मात्र हो।

ढलको प्वाल थुनिदिने हो भने सायद बर्खाबाहेक अरू याममा यहाँ बग्ने चिज केही हुने छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *