चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरीसक्ने कांग्रेसको निर्णय – Nepal Press

चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरीसक्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ ।

महामन्त्री गगन थापाको नेतृत्वमा बसेको सदस्यता समितिको बैठकले कार्यतालिका बनाएर सदस्यता नवीकरण टुंगो लगाउने निर्णय निर्णय समिति सदस्य प्रकाश रसाइली स्नहीले बताए ।

सबै क्षेत्रको सदस्यता वितरणलाई प्रभावकारी बनाउको लागि वैज्ञानिक पद्धति अबलम्बन गर्ने निर्णय भएको पनि बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर