माघे संक्रान्तिका लागि तरूल किन्नेको भिड (तस्बिरहरू / भिडिओ)
२०८१ पुष २५ गते ११:२२
काठमाडौं । माघे संक्रान्तीका लागि काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खुको तरकारी बजारमा तरुल व्यापारको चटारो लागेको छ ।
काठमाडौंका तरकारी बजारमा विभिन्न थरीका तरुल अहिले बिक्री वितरण भइरहेको हो ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार वनतरुल प्रतिढक (५केजी), ४५०, सिमतरुल २५०, निलो तरुल ४००, सखरखण्ड ४००, आकाशे तरुल ५००, घर तरुल ४०० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर