छविलाललाई पनि धरौटीमा छोड्न आदेश – Nepal Press

छविलाललाई पनि धरौटीमा छोड्न आदेश

काठमाडौं । सहकारी ठगीसम्बन्धी मुद्दामा आरोपित पूर्वडीआइजी छविलाल जोशी पनि धरौटीमा छुट्ने भएका छन् ।

जिल्ला अदालत कास्कीले उनलाई ८८ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *