सूर्यदर्शन सहकारी संघर्ष समितिका अध्यक्ष भन्छन्- पीडितलाई न्याय दिने आदेश आएन
नेपाल प्रेस
२०८१ पुष २५ गते २०:४९
काठमाडौं । सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलनको मुद्दामा पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेसहितका आरोपितलाई धरौटीमा छाड्ने आदेश भएपछि पीडितहरुले न्याय नपाएको गुनासो गरेका छन् ।
सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले जिल्ला अदालत कास्कीको आदेशपछि प्रतिक्रिया दिँदै पीडितले न्याय पाउने आदेश नआएको गुनासो गरे ।
उनले भने, ‘पीडितलाई न्याय दिने आदेश आएन ।’ अदालतले लामिछाने, छविलाल जोशीलगायत आरोपितलाई नगद धरौटीमा छाड्ने आदेश दिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर