राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा
नेपाल प्रेस
२०८१ पुष २६ गते १७:२३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए । शुक्रबार अपरान्ह भएको भेटमा भेटमा कानूनमन्त्री अजयकुमार चौरसिया र मुख्यसचिव एकनारायण अर्याल पनि सहभागी थिए ।
सो भेटमा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
अब माधव नेपालले बक्तव्य निकालेर भन्छन् कि ओलिले संसद बिघटन गरेर राष्ट्रपतिकोमा गएर चुनाव घोषणा सिफारिश गरे भनेर । माधव न हो । आईहाल्छ । हेर्नुहोला । अनि प्रचण्डलाई पनि यहि विषयलाई उछालेर अस्थिरता सिर्जना गर्न सकिन्छ कि भन्ने हुन्छ । ऋषि धमलालाई ओलिको सरकार जान्छ कि जादैन भनेर चिन्ता छ किनकी मालिकले ओलि सरकार हटाउन भूमिका खेल् भनेको होला । यहि घटनालाई लिएर नेता बोलाएर ताई न तुईका प्रश्न सोधेर धुम मच्चाउन खोज्छन् । आआफ्ना मालिकका आदेशमा छन सबै ।