मकर संक्रान्ति : पशुपतिनाथमा भक्तजनको घुइँचो (तस्बिरहरू) – Nepal Press

मकर संक्रान्ति : पशुपतिनाथमा भक्तजनको घुइँचो (तस्बिरहरू)

काठमाडौं । आज मकर संक्रान्ति । विभिन्न घाटहरू, नदी र पवित्र स्थलमा स्नान गर्ने तिर्थालुको बिहानैदेखि भिड छ ।

सूर्य धनु राशिबाट मकर राशीमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।

नवलपरासीको देवघाट, सुनसरिको चतरा, काली गण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौं शंखमूलको बागमती किनारमा स्नान गर्ने श्रद्धालुहरूको घुइँचो छ ।

त्यस्तै मन्दिरहरूमा पनि श्रद्धालुको जमघट बढेको छ । तस्बिरमा हेरौं पशुपतिनाथ मन्दिरको चहलपहल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *