रवि लामिछानेलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेशमा के छ ?
नेपाल प्रेस
२०८१ माघ २ गते १७:४४
काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रूपैयाँ धरौटीमा छोड्न आदेश गरेको छ । मुद्दाको कारवाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी धरौटी रकम मागिएको हो ।
अदालतको आदेशमा लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएकाले उनी कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएको आदेशमा उल्लेख छ ।
हेर्नुस् अदालतको आदेश-
प्रतिक्रिया
सम्बन्धित खवर