मन्त्रिपरिषदको बैठक बस्दै, के छन् एजेन्डा ? – Nepal Press

मन्त्रिपरिषदको बैठक बस्दै, के छन् एजेन्डा ?

काठमाडौं । मङ्गलवार मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक बिहान ११ बजे बस्ने भएको हो ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा माघ १८ गतेबाट सुरु हुने संसद अधिवेशन, संसदमा पेस गरिने विभिन्न विधेयक, सरकारका नियमित कामकारबाहीबारे छलफल हुनेछ ।


प्रतिक्रिया

One thought on “मन्त्रिपरिषदको बैठक बस्दै, के छन् एजेन्डा ?

  1. जे भएपनि एक थान निजामती सेवा विधेयक तु. संसदमा पेश गरी फाष्ट ट्याकबाट पारित गराेस्, अरू केहि चाहिएन कर्मचारीहरूलाई, कुरा बुझ्नुभो नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर