अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीलाई प्रचण्डले खुमलटार बोलाएर भेटे

२०८१ माघ १७ गते १३:५८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिएका छन्।
आज खुमलटार बोलाएर अध्यक्षमा विजय प्रकाश सापकोटासहितको नवनिर्वाचित पदाधिकारीलाई बधाई दिएका हुन्।
शनिबार भएको निर्वाचनबाट अध्यक्षमा सापकोटा र महासचिवमा रोशन थापामगरसहित २४३ सदस्यीय कमिटी निर्वाचित भएको थियो।
प्रतिक्रिया
हरूवा अध्यक्षले के बोलाउनु ? जनार्दन शर्माले हो बोलाउने ।