कांग्रेस संसदीय दलको बैठकमा बोल्ने क्रम सकिएन, अर्को बैठक माघ २४ गते (भिडिओ) – Nepal Press

कांग्रेस संसदीय दलको बैठकमा बोल्ने क्रम सकिएन, अर्को बैठक माघ २४ गते (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक लम्बिएको छ ।

आज बैठक सक्नेगरी बोलाइएको भए पनि बोल्ने क्रम लम्बिएकाले आज नसकिएको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

 

उनका अनुसार सांसदहरुले बोल्ने क्रम सकिए पनि मन्त्री, पार्टीका पदाधिकारीले बोल्ने क्रम बाँकी छ । अर्को बैठक यही २४ गते बिहान बोलाइएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर