काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदलाई आ-आफ्नो सिटमा बस्नका लागि आदेश दिएका छन् ।
पटक-पटक बस्न आग्रह गरे पनि नबसेपछि उनले बस्नका लागि आदेश दिएका हुन् ।
यद्यपी सभामुखको आदेशपछि पनि रास्वपाका सांसद आ-आफ्नो सिटमा उभिरहेका छन् ।