आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश – Nepal Press

आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । अभियन्ता आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङलाई जिल्ला अदालत भक्तपुरले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार तामाङले धरौटी बुझाउने काम गरिरहेको र एकैछिनमा रिहा हुदैछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *