संसदमा रहेका प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक अरुले अध्यादेशको विरोध गर्नु नौटंकीमात्र– योगेश भट्टराई (भिडिओ)

२०८१ माघ १८ गते १५:५८

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदमा रहेका प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक अरुले अध्यादेशको विरोध गर्नु नौटंकीमात्र भएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तत्कालीन सरकारलाई एमाले फुटाउन ल्याएको अध्यादेश स्मरण गर्न आग्रह गरे।
उनले अध्यादेशबाट जन्मिएको नेकपा एकीकृत समाजवादीले पनि अध्यादेशलाई गलत भनेकोप्रति आफूलाई अचम्म लागेको बताए। उनले नेपालमा मात्रै होइन अध्यादेश अरु देशमा ल्याउने पनि बताए।
प्रतिक्रिया
सम्बन्धित खवर