जेलेन्स्कीलाई ह्वाइट हाउसबाट निकालेका ट्रप्प भन्छन्- शान्ति चाहे पुन: आउन सक्छन् – Nepal Press

जेलेन्स्कीलाई ह्वाइट हाउसबाट निकालेका ट्रप्प भन्छन्- शान्ति चाहे पुन: आउन सक्छन्

काठमाडौं । अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सन्जाल ट्रुथ सोसलमा पोस्ट गरेर वार्तालाई दबाबको कोणमा व्याख्या गरेका छन् । भावुक भएर काम नहुने भन्दै ट्रम्पले जेलेन्स्की शान्तिको पक्षमा नभएको र अमेरिकाको वार्तालाई आफ्नो शक्तिको कोणमा प्रयोग गर्न खोजेको आरोप लाएका छन् ।

अमेरिकाको ह्वाइट हाउस आएर अमेरिकालाई अपमान गरेको भन्दै ट्रम्पले अमेरिका जेलेन्स्कीले अमेरिकालाई देखाएर लिन खोजेको फाइदा दिन तयार नभएको बताएका छन् ।

आफू शान्तिको पक्षमा भएको ट्रम्पले लेखेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ह्वाइट हाउसबाट नाकाला गरेको कुरालाई घुमाउरो पाराले जोड्दै ट्रम्पले लेखेका छन्, ‘शान्ति चाहे भने उनी पुनः आउन सक्छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर