तस्बिरमा हेर्नुहोस् वसन्तपुर लगायतका क्षेत्रमा होलीको रौनक
२०८१ फागुन २९ गते ९:३४

काठमाडौं । आज पहाडी तथा हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ रङ र लोला खेलेर होली मनाइँदैछ ।
विहानैदेखि काठमाडौंको वसन्तपुर लगायत क्षेत्रमा होली खेल्नेको भिड लागेको छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।
आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ ।
प्रतिक्रिया
One thought on “तस्बिरमा हेर्नुहोस् वसन्तपुर लगायतका क्षेत्रमा होलीको रौनक”
Leave a Reply
सम्बन्धित खवर
हामी नेपालीको फागु हो! भारतीयको होलि!