तस्बिरमा हेर्नुहोस् वसन्तपुर लगायतका क्षेत्रमा होलीको रौनक – Nepal Press

तस्बिरमा हेर्नुहोस् वसन्तपुर लगायतका क्षेत्रमा होलीको रौनक

काठमाडौं । आज पहाडी तथा हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ रङ र लोला खेलेर होली मनाइँदैछ ।

विहानैदेखि काठमाडौंको वसन्तपुर लगायत क्षेत्रमा होली खेल्नेको भिड लागेको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ ।


प्रतिक्रिया

One thought on “तस्बिरमा हेर्नुहोस् वसन्तपुर लगायतका क्षेत्रमा होलीको रौनक

Leave a Reply to samir Cancel reply

Your email address will not be published. Required fields are marked *